
समखबर संबाददाता
काठमाडौँ मंसिर,१९ । प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार चयन भएका छन् । शुक्रबार पार्टी कार्यालय सुविधानगरमा बसेको बैठकले उनलाई प्रवक्तामा चयन गरेको हो ।
उनी यसअघि सोही पार्टीको परिषद् अध्यक्ष थिए ।
समखबर संबाददाता 

