सुनिता बुढाथाेकी

सुनिता बुढाथोकी जनकवि एवम् नेकपा (क्रान्तिकारी माओवादी) नेतृ हुनुहुन्छ ।


0 प्रतिक्रिया

1K

सुनिता बुढाथोकीकाे कविता : सत्यता

४ वर्ष अगाडि

सुनिता बुढाथाेकी

1.3K

जनकवि एवम् नेकपा (क्रान्तिकारी माओवादी) नेतृ सुनिता बुढाथोकी समाजका सम्पुर्ण उत्पीडित मजदुर, किसान, महिला, दलित जनजाति माथि भएको अन्यायहरु विरुद्ध, राज्यका गलत कार्यहरुका विरुद्ध निरन्तर कलम चलाउदै आउनु भएको छ ।

पछिल्लो समय उहाँले लेख्नु भएको कविता

सत्यता

नालायक शासक
के तिमि सग
बन्दुकले विचार
दमनले विद्रोह
हिंसाले अजम्बरी आवजहरुलाई
पराजित गरेको कुनै इतिहास छ ?

बरु फर्केर हेर
हामी सग हजारौं यस्ता अजम्बरी ईतिहासहरु छन
जहाँ
तिमि जस्तै
दुनियाँका कुरुप तानाशाहहरु
खरानी खरानी भएका छन ।
यो पटक पनि
तिमि नै खरानी हुनेछौं !

1.3K

सुनिता बुढाथाेकी

सुनिता बुढाथोकी जनकवि एवम् नेकपा (क्रान्तिकारी माओवादी) नेतृ हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.