समखबर संवाददाता


0 प्रतिक्रिया

864

सत्यमोहन जोशीको आत्मकथा लोकार्पण (फोटो फिचर)

४ वर्ष अगाडि
समखबर संवाददाता

1.1K

काठमाडौं चैतवाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ सार्वजनिक गरिएको छ । शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो । 

पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन् । 

पुस्तकबारे बोल्दै भाषाशास्त्री डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो रसिलो र संस्मरणको गुणले भरिएको बताइन् । 

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.