समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

काठमाडौं उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण गर्नुको कारण यस्तो छ !

४ वर्ष अगाडि
समखबर संवाददाता

1.5K

काठमाडौंः बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मित अवतरण गरिएको छ । धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो ।

नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ ।

नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ ।

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.