
समखबर संवाददाता
काठमाडौँः सुनको मुल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलमा ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य तोलाको १ लाख ४ सयमा कारोबार भइरहेको छ। चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार (आज) १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाइएको छ ।
समखबर संवाददाता 

