समखबर संवाददाता


0 प्रतिक्रिया

996

सुनको मुल्यमा सामान्य वृद्धिः तोलामा कति ?

४ वर्ष अगाडि
समखबर संवाददाता

1.2K


काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनको मुल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलाको १ लाख २ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य तोलाको १ लाख १ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मुल्य १५ रुपैयाँले बढेको छ । बुधबार १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय १५ रुपैयाँ निर्धारण भएको छ ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.