समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

सिन्दुर जात्राले राताम्य बन्यो मध्यपुर थिमि

४ वर्ष अगाडि
समखबर संवाददाता

1.9K


भक्तपुरः भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैटौं दिन शुक्रबार (आज) मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ ।

1.9K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.