समखबर संवाददाता


0 प्रतिक्रिया

1K

नेपाली कांग्रेसको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा हुदैँ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.3K

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । बैठक आज (शुक्रबार) दिउँसो २ बजे देखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको स्रोतले जनाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरु अनिवार्य उपस्थित भएका छन् ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *