समखबर संवाददाता


0 प्रतिक्रिया

1.6K

मनोनयन दर्ताको झलक, सिद्धार्थनगरमा नेकपा माओवादी केन्द्रले पनि दियो उम्मेदवारी (फोटोफिचर)

४ वर्ष अगाडि
भैरहवा
समखबर संवाददाता

2K

भैरहवा स्थित मुख्य निवार्चन अधिकृतको कार्यालयमा सिद्धार्थनगर उम्मेदवारी मनोनयन दर्ताका लागि आएका विभिन्न पार्टीका उम्मेदवारहरु । नगरमा सत्तारुढ गठबन्धन गरेर निर्वाचन गर्ने भनेपनि नेकपा माओवादी केन्द्रले मेयर, उपमेयर लगायतको पदका लागि मनोनयन दर्ता गरेको छ । तस्बिरमा मनोनयन दर्ताको झलकहरु

2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.