समखबर संवाददाता


0 प्रतिक्रिया

904

तीव्र गतिका कारण जिप दुर्घटना, १३ जना घाइते

४ वर्ष अगाडि
दाङ
समखबर संवाददाता

1.1K


यात्रुबहाक जिप दुर्घटना हुदाँ १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटना भएको हो ।

घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । घाइते १३ जना मध्ये ३ जनालाई उपचारका लागि कोहलपुर लगिएको छ ।

केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको लाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.