अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघद्धारा मनाइयो १३३ औं अन्तराष्ट्रिय मजदुर दिवस (फोटो फिचर सहित)
४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता
2.2K
Shares
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आयोजनामा जन प्रदर्शन सहित वसन्तपुर डबलीमा सभा कार्यक्रम गरि १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ ।