समखबर संवाददाता


0 प्रतिक्रिया

1K

ह्वात्तै घट्यो सुनको मुल्य, हेर्नुहोस् तोलामा कति ?

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.3K

सुनको मुल्य सोमबार तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ९८ हजार २ सय कायम भएको छ ।

सोमबार तेजावी सुनको मुल्य तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मुल्य प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार २ सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.