समखबर संवाददाता


0 प्रतिक्रिया

652

कास्कीमा मतदानको दिन बिहान ६ बजेपछि सवारी चलाउन नपाइने

४ वर्ष अगाडि
पोखरा
समखबर संवाददाता

815

कास्कीमा मतदानको दिन बिहान ६ बजेदेखि मात्रै गाडी बन्द हुने भएको छ । ७ बजेदेखि हुने मतदानका लागि १ घण्टा अघिदेखि गाडी सञ्चालनमा रोक लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राती १२ बजेसम्म गाडी चल्न नपाउने सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

प्रशासनले मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र स्थानीय तह सदस्य निर्वाचन कार्यविधि अनुसार सवारी अनुमति (पास) लिएकाबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ । गाडी बन्द हुने व्यवस्था जिल्ला अनुसार फरक छ । तनहुँमा भने बिहान ५ बजेदेखि नै ठप्प पारिएको छ ।

815

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.