समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

पूर्वमन्त्री बस्नेत सडक दुर्घटनामा परी घाइते

४ वर्ष अगाडि
दाङ
समखबर संवाददाता

1.4K

माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत दुर्घटनामा परी घाइते भएका छन् ।

सल्यानबाट दाङ आउँदै गरेको उनी सवार बा८च ६९२५ नम्बरको बोलेरो जिप एम्बुलेन्ससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस्नेतसहित १० जना घाइते भएका छ्न् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको इप्रका तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.