समखबर संवाददाता


0 प्रतिक्रिया

2.5K

प्रदेश इन्चार्ज सहित क्रान्तिकारी माओवादी नेता कार्यकर्ता गिरफ्तार

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

3.1K

स्थानीय तहको निर्वाचन पुर्वसन्ध्या नेकपा क्रान्तिकारी माओवादीको नेता कार्यकर्ता गिरफ्तार परेका छन् ।

पार्टी केन्द्रको योजनाका कार्यक्रम सहभागी हुने क्रममा उक्त पार्टीको प्रदेश इन्चार्ज सहित नेता कार्यकर्ता काठमाडौंको असनबाट गिरफ्तार परेका हुन् । गिरफ्तार पर्नेमा प्रदेश इन्चार्ज सागर, केन्द्रीय सदस्य बसन्त, हरिकृष्ण, शारदा, अमर, राम, सहित नेताहरू सुनिता, ढोग, सुरेश, शेखर, राजु लगायत १६ जनालाई पक्राउ गरि महानगरीय प्रहरी वृत्त दरवारमार्गमा राखेको छ ।

सरकारले निर्वाचन मिति घोषणा गरेपछि गत फागुन २८ देखि चैत २ सम्म बसेको नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठकले स्थानीयतह निर्वाचन सशक्त बहिष्कार गर्ने निर्णय लिएको थियो ।

3.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.