समखबर संवाददाता


0 प्रतिक्रिया

788

विप्लवले कपिलवस्तुबाट मतदान गर्दै

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

985

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । केन्द्रिय कार्यलय प्रमुख असल क्षेत्रीका अनुसार मताधिकार  प्रयोग गर्नका लागि चन्द कपिलवस्तु पुगिसकेका छन् । 

मतदान प्रक्रियामा भाग लिने कि नलिने भनेर  नेकपा विभाजन भइरहेका बेला महासचिव चन्दले भने स्थानीय  तहको निर्वाचनमा भाग लिने भएका हुन् ।

985

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.