समखबर संवाददाता


0 प्रतिक्रिया

764

स्थानिय निर्वाचनः सुरक्षाकर्मी बिस्कुटको भरमा निर्वाचनमा खटिँदै

४ वर्ष अगाडि
मुगु
समखबर संवाददाता

955

मुगुमा सुरक्षाकर्मी भोकभोकै निर्वाचनमा खटिनु परेको छ । निर्वाचन सुरक्षा प्रमुख केन्द्रको घेरामा रहेका नेपाल प्रहरी बिस्कुटको भरमा खटिरहेका छन्।

छायाँनाथ रारा नगरपालिका-५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रमा बिहानै ५ बजेबाट खटिएका सुरक्षाकर्मी खाना खान पाएका छैनन् । उनीहरु एक पाकेट बिस्कुटको भरमा निर्वाचनमा खटिनु परेको वरिष्ठ हवल्दार सीता कुमारी खत्रीले जानकारी दिइन् ।

बिहानै आएर खटिरहेका छौँ, अहिलेसम्म खाना खान पाइएको छैन । एक पाकेट बिस्कुट खाएर भए पनि निर्वाचन मा खटिरहेका छौँ, उनले भनिन् ।

955

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.