समखबर संवाददाता


0 प्रतिक्रिया

868

ललितपुरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.1K

ललितपुर महानगरमा २ सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । निर्वाचन कार्यालयका अनुसार २ सय मत गन्दा नेपाली कांगेसको १ सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन् ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्मेदवारले ६४ मत पाएका छन् ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.