समखबर संवाददाता


0 प्रतिक्रिया

1.8K

कास्कीमा १३ वडाको नतिजा आयो, कांग्रेस अगाडि

४ वर्ष अगाडि
पोखरा
समखबर संवाददाता

2.3K

कास्कीमा हालसम्म १३ वटा वडाको नतिजा आइसकेको छ । कांग्रेस ९ ठाउँमा विजयी हुँदा एमाले ४ ठाउँमा विजयी भएको छ । माछापुच्छ्रे गाउँपालिकाको १ देखि ५ नम्बर वडासम्म कांग्रेसले प्यानल जितेको छ । यस्तै, रुपामा वडा नम्बर १ कांग्रेसले जित्दा २ र ३ एमालेले जितेको छ ।

मादीको १ र २ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । अन्नपूर्णको ९ र ११ एमालेले जित्दा १० नम्बरमा कांग्रेस विजयी भएको छ ।

2.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.