समखबर संवाददाता


0 प्रतिक्रिया

844

भरतपुर महानगरपालिकाः यस्तो छ पछिल्लो अपडेट

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

1.1K

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार एमाले उम्मेदवार  सुवेदीले ३ हजार ६६७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६५३ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ४१३ मत प्राप्त गरेका छन् । 

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.