समखबर संवाददाता


0 प्रतिक्रिया

668

नेपालविरुद्ध युगान्डा (फोटोफिचर सहित)

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

835

पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा युगान्डाले जितका लागि नेपाललाई १० सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेको नेपालले युगान्डालाई निर्धारित २० ओभरमा ५ विकेट लिँदै १ सय २ रनमा समेटेको थियो ।

835

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.