समखबर संवाददाता


0 प्रतिक्रिया

1K

गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

४ वर्ष अगाडि
काठमाण्डौ
समखबर संवाददाता

1.3K

काठमाण्डौ स्थित गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार नारायण बहादुर सुवेदीको प्यानल ११६१ मत ल्याएर विजयी भएका हुन् ।

वडा नं ५ को करिव २५४५ मत गणना गर्दाको परिणाम अनुसार नेपाली कांग्रेस मेयर ९७६ र उपमेयर ९६८ र वडा अध्यक्ष ११६१ मत प्राप्त भएको छ। त्यसैगरी महिला सदस्य ११६१,दलित महिला सदस्य १०२९, सदस्य ९४२  र सदस्य १०११ रहेको छ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वडा अध्यक्षलाई ५६२ मत प्राप्त भएको छ। महिला सदस्य ६६९, दलित महिला सदस्य ६५२, सदस्य ६७१ र अर्का सदस्य ६५५ प्राप्त भएको छ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.