समखबर संवाददाता


0 प्रतिक्रिया

884

बालेन शाह पुगे ललितपुर, कारण यस्तो छ !

४ वर्ष अगाडि
ललितपुर
समखबर संवाददाता

1.1K

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् । उनी ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका हुन् ।

वडाअध्यक्षमा स्वन्त्र उम्मेदवारी दिएका नरसिंह व्यन्जनकारको प्रतिनिधिको रूपमा सहभागि हुन पुगेका हुन् । बालेन काठमाडौं महानगरको मेयरमा अहिलेसम्म सबैभन्दा बढी मतसहित अग्र स्थानमा छन् ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.