समखबर संवाददाता


0 प्रतिक्रिया

1K

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै आयल निगममा दिए धर्ना (तस्बिरसहित)

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.3K

नेकपा क्रान्तिकारी माओवादी निकट जनवर्गीय संगठन र मोर्चा संगठनहरुद्धारा आयल निगममा धर्ना दिएका छन् । बढ्दो महंगी नियन्त्रण गर्न, कालाबजारीहरुलाई कारवाही गर्न र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै आज (बिहिबार) त्रिपुरेश्वरस्थित आयल निगम अगाडी धर्ना दिएका हुन् ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.