समखबर संवाददाता


0 प्रतिक्रिया

724

सल्यानमा हावाहुरीले घरको छाना उडाउँदा एक जना घाइते

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

905

सल्यानमा हावाले घरको छाना उडाउँदा एक जना घाइते भएका छन् । 

जिल्लाको कुमाख गाउँपालिमा एक भितिवनमा हावाहुरीले घरको जस्ताको छाना उडाउँदा २२ वर्षका मित्र वादी घाइते भएका हुन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

स्थानीय पर्ते वादीको तीन कोठे घरको छाना उडाएको स्थानीय सुशील वादीले जानकारी दिए ।

905

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.