समखबर संवाददाता


0 प्रतिक्रिया

932

शनिबार बाहेक बैंकका कर्मचारीले ४४ दिन विदा पाउने

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

यसवर्ष बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले ४४ दिन विदा पाउने भएका छन् । योसँगै सरकारले प्रत्येक आईतबार समेत विदा दिने घोषणा गरेको छ ।

शनिवार बाहेक चावपर्व मनाउनका लागि अधिकतम ४४ दिनसम्म विदा पाउने भएका हुन् ।

बैंकका कर्मचारीले नयाँ वर्षको पहिलो दिनमै विदा पाएका थिए । यस्तै, कतिपय विदा जात धर्म र क्षेत्र विशेषका कर्मचारीहरुले समेत पाउने भएका छन् ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.