समखबर संवाददाता


0 प्रतिक्रिया

712

सांग्रिला बैंक र सिद्धार्थ बिजनेस ग्रुपबिच सम्झौता, ग्राहकहरुलाई विशेष छुट

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

890

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तर्गत देश भरीका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार सांग्रिला बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तर्गत देश भरीका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २० प्रतिशत सम्म छुट प्राप्त गर्ने जनाएको छ ।

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको देशभर १ सय १२ शाखा कार्यालयहरु, ३२ एटियम बुथ रहेको छ ।

890

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.