समखबर संवाददाता


0 प्रतिक्रिया

640

दोषीलाई कारवाहीको माग गर्दै सेन्ट लरेन्स कलेजका विद्यार्थीहरुद्धारा प्रदर्शन

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

800


सेन्ट लरेन्स कलेजका विद्यार्थीहरुले छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् । उनिहरुले आज गौशालास्थित प्रहरी कार्यालयअघि प्रदर्शन गरेका हुन् ।

उनीहरूले यौन दुर्व्यवहारको विरोध गर्न भनेका छन् । त्यस्तै कुनै प्रभावमा परेर शिक्षकलाई कारबाहीबाट उन्मुक्ति नदिन पनि विद्यार्थीको माग छ ।

प्रहरीले आरोपी शिक्षकलाई नियन्त्रणमा लिइसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

800

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.