फेब्रुअरी २६,नादेज्दा क्रुप्स्कायाको जन्मदिन
काठमाडौं,१५ फागुन । नादेज्दा कोन्स्टान्टि नोभना क्रुप्स्कायाको जन्म फेब्रुअरी २६, १८६९ मा रूसको सेन्ट पिटर्सबर्गमा एक कुलीन तर आर्थिक रूपमा गरिब परिवारमा भएको थियो। इतिहासमा उनलाई प्रायः लेनिनको पत्नीको रूपमा सीमित गरेको पाइन्छ । तर सही वामपन्थी विश्लेषणका आधारमा उनलाई एक महान क्रान्तिकारी बुद्धिजीवी, समाजवादी शिक्षाशास्त्रको एक अग्रणी सिद्धान्तकार र श्रमिक वर्गको मुक्तिको लागि आफ्नो जीवन...