सुनसरीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुनसरी, २८ फागुन । सुनसरीको कोशी गाउँपालिका–४ मा बुधबार जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह रहेको प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्व पश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोशीब्यारेजतर्फ जाँदै गरेको स १ च ९२१ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश...