खोटाङ–१ मा श्रम संस्कृति पार्टीको जित, आरेन राई विजयी
खोटाङ, २३ फागुन । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत खोटाङ क्षेत्र नम्बर १ को अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त ताजा मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन्। राईले १६,६१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो अन्तरले पछाडि...