‘पठान’ अवतारमा शाहरुख खान
काठमाडौं । केही दिनअगाडि मात्र डेट घोषणा गर्दा ‘पठान’ फिल्मको सार्वजनिक केही झलकमा शाहरुख खानको लुक्स देखाइएन । उनलाई बिम्वात्मक रुपमा देखाइ पनि उनलाई हेर्न नपाएका फ्यानमाझ अहिले एउटा तस्बिर भाइरल भइरहेको छ । डेट एनाउन्स गरिएको भिडियोमा समेत नदेखिएका शाहरुख स्पेन छायांकनको क्रममा क्यामराबाट बच्न सकेनन् । उनी समुद्र किनारको एक होटेलमा छन् । उनी होटेल बाहिर निस्किँदा क्यामरामा कैद...