बलिउडको चर्चित सिनेमा ‘स्त्री’को प्रिक्केल तयारी
बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राजकुमार रावको फिल्म ‘स्त्री’लाई दर्शकले निकै मन पराएका थिए । यो फिल्म सन् २०१८ मा रिलिज भएको थियो । फिल्म उक्त वर्षको हिट फिल्ममध्ये एक थियो । अब भने निर्माताले यो फिल्मको प्रिक्केल बनाउने भएका छन् । ‘स्त्री’ को सफलतापछि निर्माताहरू यो हरर कमेडी फिल्मको नयाँ संस्करण बनाउने तयारीमा...