पर्यटन, जलविद्युत र कृषिमा लगानी बढाउन अर्थ मन्त्रीको आग्रह
अर्थमन्त्री प्रकाश शरण महतले, पर्यटन, जलविद्युत, कृषि व्यवसाय र सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन निजि क्षेत्रलाई आग्रह गरेका छन् ।लगानी वोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा संयुक्त रुपमा आयोजित ‘नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी लगायतका क्षेत्रहरूले प्रतिफलको आकर्षक दर सुनिश्चित गर्ने भन्दै लगानी बढाउन...