चन्द्रयानको सफलतापछि भारतद्वारा सूर्यतर्फ आदित्य एल–१ नामक यान प्रक्षेपण
भारतले, चन्द्रयान ३ सफलतासंगै सुर्य अवलोकन मिसनको सुरुवात गरेको छ। चन्द्रमाको दक्षिणी पोलमा चन्द्रयान ३ सकुसल अवतरण गराएर इतिहास कायम गरेको केही दिनमै भारतले सुर्यको अवलोकन अभियान सुभारम्भ गरेको हो । भारतले स्थानीय समय अनुसार आज विहान ११ बजेर ५० मिनेटको समयमा आदीत्य एल वन, सुर्यको अवलोकनका लागि प्रक्षेपण गरेको हो । आन्ध्र प्रदेशको श्रीहरिकोटको...