‘वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक
नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा लिखित ‘वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा एक कार्यक्रमका बीच म्यूजिक भिडियोसहितको गीत प्रधान सेनापति प्रभु राम शर्माले सार्वजनिक गरेका हुन् । गीत सर्वाजनिक समारोहमा गीतकार उपरथी श्रेष्ठले नेपाली सेनाको काम र वीरतालाई लिएर सबै नेपालीको बुझाईमा एकरुपता नपाएको भन्दै त्यसलाई...