आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । जसअनुसार ठूलो गोलभेँडाको न्यूनतम मूल्य ३५ रुपैयाँ कायम भएको छ । भने लोकल सानो गोलभेँडाको न्यूनतम मूल्य ४० रुपैयाँ रहेको छ । यसैगरी, आलु रातोको ५६, आलु सेतो ३५,प्याज सुकेको भारतीयको ७०, काउली स्थानीयको ७०, लौकाको ४०, गाजर...