राष्ट्र बैंक अगाडि लघुवित्तिय संस्था पीडितको आक्रोश : अन्धो सरकार कहाँ छ ?
लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समिति नेपाल केन्द्रिय समितिले पीडितले न्याय पाउनु पर्ने मागगर्दै राष्ट्र बैंक अगाडि प्रर्दशन गरेको छ । समितिका सदस्यले तथा पीडितले शनिबार राष्ट्रिय बैंक अगाडि प्रर्दशन गर्दै सरकारले आफ्ना माग पुरा नगरे थप आन्दोलन गर्ने चेतावनी दिए । प्रर्दशनमा सहभागिहरुले सरकारले गैर कानूनी रुपमा सरकारमा सहभागिहरुले नै आफूहरुलाई ऋण लिन बाध्य बनाएको...