‘नेपाललाई इन्जिनियरिङ अध्ययन, अनुसन्धान र रोजगारीको अन्तर्राष्ट्रिय केन्द्र वनाउन सकिन्छ’
काठमाडौं इन्जिनियरिङ कलेजका अध्यक्ष तथा प्राचार्य प्राध्यापक इन्जिनियर हिरेन्द्रमान प्रधान नेपालका निजी इन्जिनियरिङ कलेजहरुको छाता संगठन (Association of Engineering College Nepal, AECoN) का अध्यक्ष समेत हुनुहुन्छ । प्रा. प्रधानसँग इन्जिनियरिङ शिक्षणमा ४५ वर्षको लामो अनुभव र इन्जिनियरिङ शिक्षा विकासका धेरै अवधारणाहरु छन् । इ. अ. सं., पश्चिमांचल क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा. प्रधानले आफ्नै निजी इन्जिनियरिङ...