५९ औं बाल दिवसको अवसरमा नमोबुद्धमा नृत्य प्रतियोगिता
बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले नमोबुद्धमा बाल नृत्य प्रतियोगिता गरिएको छ । ५९ औं राष्ट्रिय बाल अबसरमा नमोबुद्ध नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न १४ विद्यालयका बालबालिका सहभागी थिए । नगर बाल क्लव सञ्जाल उपाध्यक्ष नमूना प्याकुरेलको अध्यक्षतामा भएको प्रतियोगितामा समूह नृत्यतर्फ जनक माध्यमिक विद्यालय प्रथम, भीमेश्वर आधारभूत विद्यालय दोस्रो, दाप्चा माध्यमिक विद्यालय तेस्रो र...