अखिल (क्रान्तिकारी) द्धारा देशभरका निजि विद्यालयहरुमा कालो ब्यानर टागेर बिरोध प्रदर्शन
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) द्धारा मन्त्री, जनप्रतिनिधि, राजनीतिक दलका ठुला नेता, विश्वविद्यालयका प्राध्यापक, उच्च पदस्थ कर्मचारीहरुले लगानी गरेका काठमाडौं सहितका देशभरका शिक्षण संस्थाहरुमा कालो ब्यानर टागेर बिरोध गरेको छ । संसद्मा दर्ता भएको शिक्षा विधेयक खारेजीको माग गर्दै बिहीबार सांसद र मन्त्रीहरुको लगानी रहेका विद्यालयहरुमा कालो ब्यानर टाँगेको अनेरास्ववियु क्रान्तिकारीले जनाएको छ।...