विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदद्बारा सच्याउँछौं : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय बन्द नगर्न आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसद्मा यसलाई सच्याउने बताएका छन् । उनले लेखेका छन्, ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसद्मा हामी यसलाई सच्याउने नै छौं, विद्यालय बन्द नगरौं । विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन कमजोरीहरू...