ओनसरीको सम्झनामा सुवास : ‘कहिल्यै पदीय दायित्व र मर्यादा भुल्नुभएन’
पूर्वसभामुख एवं नेकपा माओवादीकी नेतृ ओनसरी घर्तीले नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा सदस्य सुवासचन्द्र नेम्वाङलाई आफ्नो पदीय दायित्व र मर्यादालाई कहिल्यै नबिर्सने व्यक्तिका रुपमा सम्झिएकी छन् । मंगलबार संविधान दिवसको पूर्व सन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’मा घर्तीले नेम्वाङसँग आफूले सँगै संविधान निर्माणको समयमा सहकार्य गरेको सुनाउँदै उनको स्मरण गरेकी हुन्...