मदन पौडेल एक योद्धा
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको २०२३ -२०२५ को कार्यकालका लागि हुन गइरहेको आसन्न निर्वाचनमा मदनराज पौडेलले उम्मेद्वारी दिनुभएको छ। बौद्धिक , मिलनसार र सहयोगी स्वभावका पौडेल नेपालको विध्यार्थी आन्दोलनको राप र तापले खारिएका व्यक्ति हुनुहुन्छ। जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि निरन्तर संघर्ष गर्ने तथा सबै पक्षसङ्ग समन्वय गर्न सक्ने उहाँको विशेषता हो ।...