एमालेको बागमती प्रदेश अधिवेशन चुनावी प्रकृया आजदेखि सुरु
नेकपा एमालेको बागमती प्रदेश अधिवेशन को चुनावी प्रकृया आजदेखि सुरु हुँदै छ । अधिवेशन अन्तर्गत आजका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको तालिका अनुसार निर्वाचन समितिले आज देखि निर्वाचन कार्यक्रम सुरु गर्नेछ । तालिकाअनुसार बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने ९ देखि ११ बजेसम्म उम्मेदवारी मनोनयन गरिनेछ । अपराह्न ४ बजे उम्मेदवारी फिर्ता...