अल्वानिया पठाईदिन्छु, भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ
वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिन्छु, भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोड स्थाई घर भई हाल काठमाडौं सिनामंगल बस्ने २५ वर्षिय सुधा चौधरी रहेकी छिन् । चौधरीले उत्तम राजवंशीलाई वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिने प्रलोभनमा पारी दुई लाख बहत्तर हजार रुपैयाँ ठगी गरेकी हुन् । प्रहरीले...