प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुन्छ : नेता पौडेल
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले, प्रधानमन्त्रीको आसन्न चीन भ्रमण ऐतिहासिक हुने विश्वास व्यक्त गरेका छन् । आज प्रतिनिधि सभाको बैठक पछि उनले देशको राष्ट्रियतालाई ध्यानमा राखेर छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुलाई पनि सन्तुलित सम्बन्धमा राख्न चीन भ्रमण महत्वपूर्ण हुने दाबी गरे । उनले भने, ‘हाम्रो देशको राष्ट्रियतालाई पनि ख्यालमा राख्दै अरु छिमेकी राष्ट्र र मित्र...