एमालेमा ७० वर्षे उमेर हद हट्दा कसलाई फाइदा ?
नेकपा एमालेले पार्टीको विधानबाट ७० वर्षे उमेर हद हटाएको छ । २८ बैशाख देखि ३० बैशाखसम्म भएको एमालेको केन्द्रीय समिति बैठकको प्रस्तावपछि गत १९ जेठमा बसेको सचिवालय बैठकले विधानमा रहेको ७० वर्षे उमेर हद हटाएको हो । उमेर हद हटाएको बिषयलाई अन्तर पार्टी निर्देशन (अपानि)मार्फत एमालेले मातहत रहेका सबै निकायमा सर्कुलर गरिसकेको छ । ७०...