कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । सचिवालयका अनुसार बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ । बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ भने मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाइएको छ । यसका साथै बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै समसामयिक...