बागमती प्रादेशिक क्रिकेट संघको साधारणसभा : संघले आज नयाँ नेतृत्व पाउने
बागमती प्रादेशिक क्रिकेट संघले आज नयाँ नेतृत्व पाउने भएको छ । यस्का लागि संघको दोस्रो साधारणसभा र अधिवेशन काठमाडौंमा जारी छ । शुक्रबार बागमती प्रादेशिक क्रिकेट संघको दोस्रो साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले क्रिकेटका लागि प्रदेशमा सकारात्मक कार्यहरु भएको बताए । उनले कोभिड महामारीले प्रभाव पारेपनि...